FAQs Complain Problems

अन्तराष्ट्रिय साक्षरता दिवस तथा ३९ अाैं शिक्षा दिवस २०७५ र राष्ट्रिय बाल दिवस २०७५ निम्न कार्यक्रमहरू हुने बारे सूचना

आर्थिक वर्ष:

प्रस्तुत विषयमा यहि मिति २०७५ भाद्र १२ गते बसेकाे गाैरीगंज गा.पा शिक्षा समितिकाे बैठकले अन्तराष्ट्रिय साक्षरता दिवस तथा ३९ अाैं शिक्षा दिवस २०७५ र राष्ट्रिय बाल दिवस २०७५ निम्न कार्यक्रमकासाथ भव्य रूपमा मनाउने निर्णय गरेकाेले अाफ्नाे विद्यालयकाे तह अनुसार सहभागी पठाउन सम्पूर्ण सराेकारवालाहरूलार्इ यहि सूचना लार्इ अाधार मानी कार्यक्रम सफल र भव्य बनाउन भनि सूचना जारी गरिएकाे छ ।