FAQs Complain Problems

सूचना तथा समाचार

आर्थिक वर्ष शिर्षक दस्तावेज
७४/७५ उपभाेक्ता समिति गठन गर्न अत्यन्त जरुरी सुचना ।
७४/७५ बाेलपत्र अावहान सम्बन्धमा
७४/७५ विभिन्न तालिम सम्बन्धी प्रश्ताप पेश गर्ने सम्बन्धमा
७४/७५ हार्दिक बधार्इ छ गाैरीगंज गाउँपालिकाकाे उपाध्यक्ष श्री दिपिन्द्र थापा ज्यू लार्इ
७४/७५ निवृत्तिभरण पाउनेले सामाजिक सुरक्षा भत्ता नपाउने र नेपाल सरकारबाट मान्यता प्राप्त संघ सस्थाबाट मासिक रूपमा तलब,भत्ता,पेन्सन वब यस्तै प्रकारका अन्य कुनै मासिक सुविधा पाइरहेका व्यत्तिहरूले सामाजिक सुरक्षा भत्ता पाउने छैनन् । साथै कुनै बालबालिकाकाे बावु,अामा
७४/७५ पशुसेवा शाखाकाे अा.व ०७४/७५ काे स्वीकृत कार्यक्रम अनुसार याे सुचना प्रकाशन गरिएकाे छ। थप विवरणका लागि पत्र हेर्नुहाेस।
७४/७५ पशुुसेवा शाखाबाट अाःव ०७४ः०७५ कार्यक्रमकाे लागि इच्छुक फार्म,सहकारी संस्था तथा व्यक्तिहरूकाे लागि सुचना PDF icon BRW441CA858AB3E_000416.pdf
७४/७५ आ.व. २०७४/०७५ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना PDF icon paket.pdf
७४/७५ कृषि यन्त्र उपकरणहरु अनुदान सहुलियतमा उपलब्ध गराईने कार्यक्रम रहेकाे बारे PDF icon kirsi aanudan.pdf
७४/७५ नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन सम्बन्धी सुचना

Pages